नेपाल आयल निगमको सहायतामा नेपालमा पहिलो पटक ३ महिनाअघि अर्थात् (गत कात्तिक) मा हाइड्रोजन कार भित्र्याइयो । हाइड्रोजन ऊर्जाका क्षेत्रमा अध्ययन एवम् अनुसन्धान गरिरहेको काठमाडौँ विश्वविद्यालय (केयू) को ग्रीन हाइड्रोजन ल्याबले दक्षिण कोरियाबाट हाइड्रोजन गाडी नेपाल ल्याएको थियो । हाइड्रोजन ऊर्जा क्षेत्रम...}
काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयु) ले त्यहाँ अध्ययन गर्ने विद्यार्थीहरूका लागि पढाइसँगै स्वरोजगारका विविध व्यवसाय गर्ने गरी अवसर अघि सारेको छ । इतिहासमै पहिलो पटक स्नातक तह उतीर्ण गरेका विद्यार्थीलाई लक्षित गरी रोजगारी प्रदान गर्न स्वतःरोजगारी कार्यक्रम सार्वजनिक गरेको केयुले पढ्दै व...}
काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष (आव) २०८०/८१ मा हरित हाइड्रोजन उत्पादन र उपयाेगको अध्ययन गर्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार (जेठ ५ गते) संसदमा पेश गरेको आगामी आवको नीति तथा कार्यक्रममा हरित हाइड्रोजनको उत्पादन तथा उपयोगको सम्भाव्यता अध्ययन गर्ने योजनालाई उच्च प्राथमिकतामा...}
काठमाडौं । नवीकरणीय तथा दिगो ऊर्जा विकासका लागि समसामयिक वस्तु एवम् अनुसन्धानमा आधारित शिक्षा प्रणाली सम्बन्धी अन्तर्राष्ट्रिय गोष्ठी हुने भएको छ । नर्वे, बंगलादेश, श्रीलंकाका विश्वविद्यालयसँगको सहकार्यमा रिन्यूवेबल एण्ड सस्टेनेवल इनर्जी ल्याब्रटोरी, काठमाडौं विश्वविद्यालले यही मंसिर २० र २१ गते गोष...}
काठमाडौं । काठमाडौं विश्वविद्यालय स्कुल अफ इन्जिनियरिङले ग्रिन हाइड्रोजन ल्यावका लागि अनुसन्धानकर्ता र अनुसन्धान सहायकको रिक्त पदपूर्ति गर्न आवेदन माग गरेको छ । ग्रिन हाइड्रोजनको अनुन्धान, योजना, कार्यान्वयन, स्रोत व्यवस्थापन, अनुगमन र मुल्याङ्कन गर्नका लागि आवेदन खुलाएको हो ।
अनुसन्धानकर्ताका ला...}
काठमाडौं । हरित (ग्रीन) हाइड्रोजनको उपयोग गरी रासायनिक मल उत्पादन गर्न आगामी एक वर्षभित्र आवश्यक नीति तयार गरिने भएको छ । लामो समयदेखि ग्रीन हाइड्रोजनको क्षेत्रमा अध्ययन अनुसन्धान गर्दै आएको काठमाडौं विश्वविद्यालयको पहलमा ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले गरेको सम्भाव्यता अध्ययनपछि नीतिगत रूपमा अ...}
काठमाडौं । धादिङको धुनीबेसीमा निर्माण सम्पन्न भई सञ्चालनमा रहेको जर्मन टेक्निकल स्कुलमा हाइड्रो पावर सम्बन्धी तालिमका लागि सहकार्य गर्न काठमाडौं विश्वविद्यालय (केयू), नेपाल हाइड्रो पावर एकेडेमी (एनएचए) र स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इपान) बिच सम्झौता भएको छ । यी संस्थाहरुबीच बिहीबा...}
काठमाडौं । ग्रीन हाइड्रोजनको उपयोग गरी रासायनिक मल कारखाना स्थापना गर्ने काममा काठमाडौं विश्वविद्यालयले निकै अग्रसरता देखाएको छ । लामो समयदेखि यस क्षेत्रमा अध्ययन अनुसन्धान गर्दै आएको विश्वविद्यालय सम्मिलित एक समितिले अहिले वार्षिक २ लाख टनसम्मको मल कारखाना स्थापना गर्न सरकारलाई सिफारिस गरेको छ ।...}
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले मन्त्रीस्तरीय निर्णयबाट ग्रीन हाइड्रोजनबाट मल कारखाना स्थापनाको सम्भावनाबारे अध्ययन गर्न समिति गठन गरेको छ । मन्त्रालयका सह–सचिव चिरञ्जीवी चटौतको संयोजकत्वमा मंगलबार (असार २१ गते) समिति गठन गरेको हो ।
समितिमा काठमाडौं विश्वविद्यालयका ग्रिन हा...}