काठमाडौँ । एमसिए–नेपालले ४०० केभीको न्यू बुटवल सबस्टेसन र १८ किलोमिटर प्रसारण लाइन निर्माण कार्यको शुभारम्भ गरेको छ । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को सुनवलमा आयोजित एक समारोहबिच अर्थमन्त्री रामेश्वर खनाल र नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत डिन आर थम्प्सनले उक्त निर्माण कार्यको शु...}
काठमाडौँ । मिलेनियम च्यालेन्ज एकाउन्ट (एमसिए) नेपालद्वारा प्रवर्द्धित ४०० केभी लाइनको न्यु दमौलीदेखि न्यु बुटवल खण्ड अन्तर्गत पाल्पाको रामपुर नगरपालिका र निस्दी गाउँपालिकामा पर्ने जग्गाको मुआब्जा लिनका लागि सम्बन्धित जग्गाधनीबाट आवेदन आह्वान गरिएको छ । जिल्ला प्रसारण कार्यालय पाल्पाले बिहीबार ए...}
काठमाडौँ । मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) ले नेपाललाई एमसिसी कम्प्याक्ट सम्झौतामा प्रतिबद्धता गरेकोभन्दा बाहेक थप ५ करोड अमेरिकी डलर (करिब ७ अर्ब रुपैयाँ) थप अनुदान उपलब्ध गराउने सुनिश्चित भएको छ । योसँगै उक्त परियोजनाका लागि नेपालाई अमेरिकाले उपलब्ध गराउने अनुदान रकम ५५ कराेड डलर प...}
काठमाडौँ । सरकारले एमसीए–नेपालले निर्माण गर्ने ४०० केभी विद्युत् प्रसारण लाइनको २३ मिटर दायाँ–बायाँ रुख रोप्न निषेध गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय मंगलबार सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले उक्त जानकारी दिएका हुन...}
काठमाडौँ । मिलेनियम च्यालेञ्ज एकाउन्ट नेपाल विकास समिति (एमसिए–नेपाल) ले ‘एमसिसी नेपाल कम्प्याक्ट’ अन्तर्गत निर्माण गरिने ३१५ किलोमिटर लामो ४०० केभी प्रसारण लाइनका सबै खण्डको निर्माण ठेक्का सम्झौता सम्पन्न गरेको छ । पछिल्लो खण्डका रूपमा काठमाडौँको लप्सिफेदी सबस्टेसनदेखि नुवाकोटको र...}
काठमाडौँ । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) को अनुदान तथा नेपाल सरकारको लगानीमा निर्माण हुने ३१५ किलोमिटर ४०० केभी डबल सर्किट प्रसारण लाइन मध्ये लट–२ र ३ मा पर्ने दुई ओटा खण्ड निर्माणका लागि बिहीबार ठेक्का सम्झौता भएको छ । प्रसारण लाइन अन्तर्गत लट–२ मा पर्ने रातम...}
काठमाडौँ । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) को अनुदान सहयोगमा निर्माण हुने ३१५ किलोमिटर ४०० केभी डबल सर्किट प्रसारण लाइन मध्येको दुई खण्ड निर्माणका लागि बिहीबार ठेक्का सम्झौता हुने भएको छ ।
प्रसारण लाइन अन्तर्गत रातमाटे–न्यू दमौली ९० किलोमिटर प्रसारण लाइन निर्...}
काठमाडौँ । अमेरिकी सहायता संस्था मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) ले निरन्तरता पाउने भएको छ । नेपाल सरकार र एमसिसीबीच २०७४ भदौ २९ गते भएको अनुदान सहयोगसम्बन्धी कम्प्याक्ट कार्यान्वयन सम्झौता २०८१ फागुन २२ गतेको पत्र अनुसार स्थगित भएकोमा साउन ८ गते प्राप्त पत्र अनुसार निरन्तरताका लागि सिफारिस भए...}
काठमाडौँ । मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल विकास समिति (एमसिए–नेपाल) ले अमेरिकी सहयोग नियोग मिलेनियम च्याजेन्ज कर्पोरेशन (एमसिसी) मार्फत नेपाललाई प्रदान गर्ने सम्झौता भएको अनुदान सहयोग नरोकिने भएको जनाएको छ । एमसिए नेपालले अमेरिकी वैदेशिक सहयोगमा लगाइएको स्थगनका सन्दर्भमा विशेष छुट अन्तर्गत &...}
काठमाडौँ । अमेरिकी सरकारको वैदेशिक सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) अनुदान सहयोग अन्तर्गत नेपालमा अघि बढेको परियोजनाले निरन्तरता पाउने भएको छ । एमसिसी नेपाल कम्प्याक्ट अन्तर्गत उक्त अनुदान सहयोगमा एमसिए नेपालले अघि बढाएको परियोजनालाई अमेरिकी सरकारले निरन्तरता दिने भएको हो । यसअघि एम...}