काठमाडौं । मिलेनियम च्यालेञ्च एकाउन्ट, नेपाल (एमसिए–नेपाल) ले विद्युत प्रसारण लाइन निर्माण सुरु गर्न ठेक्का आह्वान गरेको छ । अमेरिकी वैदेशिक सहायता एजेन्सी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) बाट प्राप्त हुने अनुदान र सरकारको लगानीमा ३१५ किलोमिटर लाइन निर्माण अघि बढाउन ठेक्का आह्वान गरेको हो...}
काठमाडौं । मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (एमसीए–नेपाल) ले नुवाकाेटकाे रातमाटेमा ४ सय केभी सबस्टेसन निर्माण गर्न आवश्यक जग्गा अधिग्रहण गर्नुपर्ने हुँदा ३५ दिनभित्र जग्गाधनीलाइ स्थान खाली गर्न भनिएकाे छ ।
जग्गाको नामसारी तथा लगत कट्टा भइसकेकाले सबस्टेसनको काम थाल...}
काठमाडाैं । नेपालले ठूलो बहस र चर्चाबीच हस्ताक्षर भएको साढे ४ वर्षपछि अन्ततः गत फागुन १५ गते अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) कम्प्याक्ट संघीय संसद्बाट अनुमोदन गर्यो । १२ बुँदे व्याख्यात्मक घोषणा सहित संसद्बाट अनुमोदन भएसँगै एमसिसी कम्प्याक्ट अन्तर्गतको अनुदान सहयोगमा निर्मा...}
काठमाडाैं । नेपाल–अमेरिका मैत्री सम्बन्धको इतिहास सात दशकभन्दा पुरानो रहेको छ । नेपालका लागि पहिलो विदेशी सहायताका थालनी अमेरिकाबाटै भएको थियो । नेपाललाई सहायता दिने अमेरिकाको समर्थन र प्रतिबद्धता विश्वले नियालिरहेको छ । विश्व अर्थतन्त्रको नेतृत्व, रणनीतिक सहायता र लगानी नेपालका लागि अझै...}
काठमाडाैं । नेपालमा केही राष्ट्रवादी विद्वानहरू बेला-बेलामा सडक तताउँछन् । वैज्ञानिक (कु) तर्कहरू पेश गर्छन् र राष्ट्रलाई औपेनिवेश हुनबाट जोगाएको श्रेय लिन्छन् । अहिलेको एमसिसी जस्तै एक समय पश्चिम सेतीको मुद्दाले निकै सडक तताएको थियो । पश्चिम सेतीको सन्दर्भमा राष्ट्रवादी विद्वानहरूले...}
काठमाडौं । अमेरिकी वैदेशिक सहायता एजेन्सी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) कम्प्याक्ट अन्तर्गत नेपालको पूर्वाधार विकासमा आउने अनुदान सहायता स्वीकार गर्ने कि नगर्ने भन्ने सम्बन्धमा अहिले पनि विवाद छ । विवादकै कारण एमसीसी कम्प्यक्ट व्यवस्थापिका संसदबाट अनुमोदन हुन सकेको छैन ।
राजनितिक दल...}
काठमाडौं । सरकारले अमेरिकी सहयोगअन्तर्गत निर्माण हुने ४०० केभी प्रसारण लाइनको वातावरणीय प्रभाव मूल्यांकन (इआइए) प्रतिवेदन स्वीकृत गरेको छ । मिलेनियम च्यालेञ्ज एकाउन्ट नेपाल विकास समिति (एमसिए–नेपाल) ले पेश गरेको प्रतिवेदन सरकारले करिब दुई साता अघि स्वीकृत गरेको हो ।
वन तथा वातावरण मन्त्रालय...}