काठमाडाैं । मोहनाथ आचार्य, बाँधसम्बन्धी सुरक्षाका विशेषज्ञ हुन् । लामो समयदेखि क्यानडामा बसोबास गर्दै आएका उनी त्यहीँको प्रान्तीय सरकारमा वरिष्ठ बाँध सुरक्षा इन्जिनियरका रूपमा कार्यरत छन् । बेला–बेला नेपाल आउँदा उनले यहाँ बाँध निर्माण, यसको सुरक्षा र दिगोपनका विषयमा नीति निर्माण तहलाई घच्...}