नेपालको सीमापार विद्युत् व्यापार भारत हुँदै बंगलादेशसम्म पुग्दै छ । हालै, नेपाल र बंगलादेशबीच विद्युत् बिक्रीको दर रेटमा कडा मोलतोल भएको समाचारहरू बाहिर आए । बिजुली एक प्रकारको कमोडिटी अर्थात् वस्तु हो । सामान्यतः अर्थशास्त्रमा माग र आपूर्तिको सिद्धान्तले कमोडिटीको मूल्य निर्धारण गर्छ तर ऊर्जा अर्थश...}
पछिल्ला २ वर्षदेखि वर्षायाममा खेर गएको विद्युत् भारतमा निर्यात भइरहेको छ । यो वर्ष ६५६ मेगावाट बराबरको जलविद्युत् भारत निर्यात गरी करिब १५ अर्ब रुपैयाँ आम्दानी भएको रेकर्ड विद्युत् प्राधिकरणले सार्वजनिक गरेको छ । हाल ६५६ मेगावाट भारततर्फ निर्यात भइरहँदा दीर्घकालीन हिसाबमा दश वर्षमा १० हजार मेगावाट व...}