काठमाडौँ । सरकारले दुई प्रसारण लाइन र एक जलविद्युत् आयोजनाका लागि लक्षित वन क्षेत्र उपभोग गर्न पाउने व्यवस्थाको स्वीकृत गरेको छ । मन्त्रीपरिषद्को मंगलबार बसेको बैठकले उक्त निर्णय गरेको हो ।
वन क्षेत्र उपभोगको स्वीकृति पाउने पूर्वाधार संरचनामा केराबारी–न्यू मर्स्याङ्दी (दरौँदी कोरिडोर) १३२ क...}