काठमाडौँ । लामो समयदेखिको प्रयास, निरन्तर छलफल र वार्तापछि नेपालबाट बंगलादेशमा ४० मेगावाट विद्युत् निर्यातको सम्झौता हुने टुंगो लागेको छ । भारतीय प्रसारण सञ्जालको उपयोग गरी बंगलादेशमा विद्युत् निर्यात गर्न आउने साउन १३ गते (जुलाई २८ तारिख) ‘विद्युत् व्यापार सम्झौता (पावर सेल एग्रिमेन्ट–प...}
काठमाडौँ । नेपाल र बंगलादेशका ऊर्जा सचिवहरूकाे छैंटाैँ बैठक आगामी असार ८ र ९ गते (जुन, २२ र २३, २०२४) पाेखरमा हुने टुंगाे लागेकाे छ । उक्त बैंठकमा दुई देशबीच विद्युत् व्यापार तथा जलविद्युत् विकासबारे छलफल हुने ऊर्जा, जलस्राेत तथा सिँचाइ मन्त्रालयले जानकारी दिएकाे छ ।
मन्...}
सङ्खुवासभा । प्रधानमन्त्री पुष्पकमल दाहालले विद्युत् व्यापारमा नेपालले नयाँ इतिहास बनाउने बताएका छन् । अरुण–३ जलविद्युत् परियोजनाको ब्रेक–थ्रु कार्यक्रमलाई मंगलबार सम्बोधन गर्दै उनले ऊर्जा क्षेत्रको प्रवर्द्धनका लागि सरकारले आर्थिक वर्ष २०८१/८२ को बजेटमा निजी क्षेत्रको लगानी आकर्षि...}
काठमाडौं । नेपाल र बंगलादेशबीच विद्युत् व्यापार गर्ने प्रक्रियागत छलफल एक खुड्किलो माथि उक्लेको छ । बंगलादेश प्रतियुनिट ८.६ रुपैयाँभन्दा बढीमा नेपालबाट जलविद्युत् आयात गर्न सहमत भएसँगै यो प्रक्रिया नयाँ चरणमा प्रवेश भएको हो ।
‘बंगलादेश पावर डेभलपमेन्ट बोर्ड (बिपिडिबी)’ ले गत साता उक्त...}
काठमाडौँ । सरकारले अघि सारेको १२ वर्षमा २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन, खपत र व्यापारको लक्ष्य सम्भव हुने सरोकारवालाले बताएका छन् । बिहीवार स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान)को २४औं वार्षिकोत्सवको अवसरमा आयोजित अन्तरक्रियामा सरोकारवालाले उक्त लक्ष्य सम्भव भएको बताएका हुन् ।
&...}
काठमाडौं । नेपाल–भारत ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समिति (जेएससी) को बैठकले दुई देशबीच सीमापार विद्युत् प्रसारण लाइनको क्षमता अभिवृद्धि गरी विद्युत् आदान–प्रदान सहज बनाउन विभिन्न ८ बुँदे सहमति गरेको छ । ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समिति (जेएससी) को गत शुक्रबार (पौष २०) गत...}
काठमाडौं । नेपाल र भारतबीच ऊर्जा क्षेत्रमा भएको सम्झौताले नेपालको बिजुलीले भारतको विशाल बजारमा सहज प्रवेश पाउने भएको छ । बर्षा याममा खेर जाने बिजुलीले पनि बजार पाउने तथा लगानी विस्तार हुने भएकाले सरकारी तथा निजी क्षेत्रमा पनि एक प्रकारको उत्साहको सञ्चार गरेको छ ।
मुलुकको चुलिँदो व्यापार घाटालाई क...}
काठमाडौँ । नेपाल र भारतबीच बिजुली निर्यातसम्बन्धी दीर्घकालीन सहमतिपत्रमा हस्ताक्षर भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा मन्त्री शक्तिबहादुर बस्नेतको उपस्थितिमा दुई देशका सचिवले दीर्घकालीन ऊर्जा व्यापारसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।
आगामी १० वर्षमा १० हजार मेगावाट...}
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले भारतीय इनर्जी एक्सचेञ्ज (आइइएक्स) को ‘रियल टाइम मार्केट’मा ४४ मेगावाट विद्युत् बिक्री गर्न अनुमति पाएको छ । भारतको ऊर्जा मन्त्रालयअन्तर्गतको केन्द्रीय विद्युत् प्राधिकरणले शनिबार (असोज १३ गते) बिक्री गर्न स्वीकृति दिएको हो ।
भारतको प्रतिस्पर्धी ऊर...}
काठमाडौं । विद्युत उत्पादन बढ्दै गएकाले छिमेकी देशमा निर्यातसँगै आन्तरिक खपत वृद्धिका लागि पूर्वाधार निर्माणमा लगानी बढाउन सरोकारवालाले जोड दिएका छन् । नेपाल पूर्वाधार पत्रकार समाज (सिज) ले बुधबार (भदाै २० गते) राजधानीमा आयोजना गरेको ‘विद्युत व्यापार र पूर्वाधार’ विषयक नीतिगत छलफल क...}