काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्तसमेत रहेका पूर्वजलस्रोत सचिव सूर्यनाथ उपाध्यायले नेपालले भारतसँग गरेको दीर्घकालीन विद्युत् व्यापार सम्झौता (पिटिए) विरुद्ध सर्वोच्च अदालतमा दायर गरेको रिटमा माघ २३ गते छलफलका लागि दुवै पक्षलाई बोलाइएको छ ।
आज (माघ २१) गते सर्वोच्चमा...}
काठमाडौं । आर्थिक समृद्धिको प्रमुख आधारका रुपमा रहेको ऊर्जा क्षेत्रलाई थप व्यवस्थित गर्ने लक्ष्यका साथ वर्तमान सरकारले देखिने गरी केही महत्वपूर्ण कामलाई अगाडि बढाएको छ । जलविद्युत् आयोजनाको निर्माण, प्रसारण प्रणालीको विस्तार, अन्तर्राष्ट्रिय सहयोग भित्र्याउनेदेखि आन्तरिक स्रोतको परिचालनमा समेत उत्ति...}
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले प्रधानमन्त्रीको हैसियतले पहिला हाइड्रोजन गाडी चढेर हरित क्रान्तिको नयाँ युगकाे सुरुवात गर्ने बताएका छन् । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–७ मा निर्माण हुने ‘महिला उद्यमी हरित औद्योगिक पार्क’को शिलान्यास गर्दै उनले यस्तो बताएका हुन् । प्र...}
काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहालले जलवायु परिवर्तनबाट सिर्जित समस्या र चुनौतीलाई उपयुक्त नीति, कार्यक्रम, बजेट व्यवस्था गरी प्रभावकारी कार्यान्वयनमार्फत समाधान गर्न निर्देशन दिएका छन् । वातावरण संरक्षण तथा जलवायु परिवर्तन व्यवस्थापन राष्ट्रिय परिषद्को दोस्रो बैठकलाई शुक्रबार (भदाै २९&nb...}
काठमाडौं । लगानी बोर्ड यसै सातादेखि १२औँ वर्षमा प्रवेश गरेको छ । यसबीच हामीले विश्व तथा नेपाली अर्थतन्त्रमा आएका विभिन्न उतारचढाव र परिवर्तनहरू देखिरहेका छौँ । खासगरी, सन् २०२६ मा नेपाल अल्पविकसित मुलुकबाट मध्यम आय भएको मुलुकमा प्रवेश गर्ने, सन् २०३० सम्म दिगो विकासका लक्ष्य हासिल गर्...}
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले १२०० मेगावाटको बुढीगण्डकी जलविद्युत आयोजनाको शिलान्यास यही असारभित्रै गर्ने तयारी भइरहेको बताएका छन् । धादिङ र गोरखा जिल्लाको सिमानाको बुढीगण्डकी नदीमा निर्माण हुन लागेको आयोजनाको मोडालिटीका विषयमा सहमति भइसकेकोले शिलान्यास गर्ने तयारी भइरहेको बताए...}
काठमाडौं । पछिल्लो एक दशकमा भारतमा एउटा सिंगो प्रधानमन्त्री नरेन्द्र मोदीले देशको बागडोर सम्हालिरहेका छन् । जसले, दक्षिण एसिया मात्र नभई दक्षिण पूर्वी एसियामै आफूलाई प्रभावशाली प्रधानमन्त्रीको रूपमा स्थापित गरिरहेछन् । यता, नेपालमा यो अवधिमा ४ जना वरिष्ठ नेता (स्व. सुशील कोइराल, केपी शर्मा ओली, शेरब...}
काठमाडौं । पछिल्लो वर्षमा निस्क्रिय रहेको पश्चेश्वर बहउद्देश्यीय परियोजनाको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) आगामी तीन महिनाभित्र टुंग्याउने सहमति भएको छ । भारत भ्रमणका रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले महाकाली सन्धिअनुसार आयोजनाको डिपिआर बनाउने विषयमा दुई देशबीच सहमति भएको जानकारी दिएका हु...}
काठमाडौं । नेपाल र भारतबीच दीर्घकालीन विद्युत व्यापार गर्ने सम्झौता भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका क्रममा बिहीबार (जेठ १८ गते) दीर्घकालीन विद्युत व्यापार गर्न दुई देशबीच सम्झौता भएको हो ।
दाहालको भारत भ्रमणको क्रममा दुईपक्षीय भेटवार्तापछि आयोजना गरिएको संयुक्त पत्रकार सम्मेल...}
काठमाडौं । भारतको १७ अर्ब रुपैयाँ लगानीमा दुई पेट्रोलियम पाइपलाइन र एउटा टर्मिनल बनाइदिने भएकाे छ । प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका क्रममा सिलिगुडी-झापा र अमलेखगन्ज-लोथर पाइपलाइन र टर्मिनल बनाउने समझदारी भएको हो ।
दाहाल र भारतीय समकक्षी नरेन्द्र मोदीको उपस्थितिमा उद्योग वाणि...}