काठमाडौँ । सल्यानको सिद्ध कुमाख गाउँपालिका– ४ का चादे, करेंजी र खार्बन गाउँका करिब ३०० घरधुरीमा राष्ट्रिय प्रसारण लाइनको बिजुली पुगेको छ । ती गाउँहरूमा ३ वटा ट्रान्सफर्मरसहितका वितरण लाइन विस्तार गरी नेपाल विद्युत् प्राधिकरणले बिजुली पुर्याएको हो ।
गाउँपालिकाका अध्यक्ष भरत गरिले एक कार...}
काठमाडौं । कर्णाली प्रदेशको सल्यान जिल्लामा विद्युतीकरण तिव्र गतिमा अघि बढेको छ । नेपाल विद्युत प्राधिकरण सल्यान वितरण केन्द्रले विद्युत सेवा विस्तार तिव्र गतिमा अघि बढाएको हो ।
जिल्ला अन्तर्गतका १० स्थानीय तहमा विद्युतीकरण विस्तार बढाएको वितरण केन्द्र प्रमुख अशोक लोहनीले बताए । उनका अनुसार गत एक...}