बाँके । सिँचाइ सुविधाको विस्तारसँगै बाँकेका किसान वर्षमा तीन बाली खेतीतर्फ आकर्षित हुन थालेका छन् । विगतमा आकासे पानीको भरमा खेती गर्नुपर्ने बाध्यता रहेकोमा अहिले सिँचाइको पहुँच बढेपछि किसानले धानपछि आलु वा तोरी र त्यसपछि वसन्ते मकै खेती गर्दै वार्षिक ३ बाली उत्पादन गर्न थालेका हुन् ।
कृषि ज्ञान...}
काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष (आव) २०८०/८१ मा १८ हजार ४ सय हेक्टर जमिन सिँचाइ सेवा विस्तार गर्ने घोषणा गरेको छ । संसदको दुवै सदनमा आगामी आव को बजेट प्रस्तुत गर्दै अर्थ मन्त्री डा. प्रकाशशरण महतले यस्तो बताएका हुन् ।
कृषी उत्पादनका लागि दिगो र भरपर्दो सिँचाइ सेवा उ...}
काठमाडौं । नेपालको केही जिल्लामा सिँचाइ सुविधा पुर्याउने उदेश्यले निर्माण भएको बबई सिँचाइ आयोजनाको ५६.३८ प्रतिशत काम सम्पन्न भएको छ । पूर्वी र पश्चिम क्षेत्रको ३६ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्याउन सुरु गरिएको आयोजनाको आधा भन्दा बढी काम सकिएको हो ।
बबई नदीको पूवी क्षेत्रमा २१ हजार हेक्टर र...}