काठमाडौँ । जलविद्युत्मा अधिक निर्भर नेपालको विद्युत् प्रणालीमा मौसमी असन्तुलन र जलवायुजन्य जोखिम बढिरहँदा सौर्य ऊर्जालाई रणनीतिक परिपूरकका रूपमा विकास गर्न प्रस्तावित ‘राष्ट्रिय सौर्य ऊर्जा रोडम्याप’ मस्यौदामा करिब ५ खर्ब रुपैयाँ लगानी आवश्यक पर्ने अनुमान गरिएको छ ।
ऊर्जा, जलस्र...