काठमाडौं । ताप्लेजुङको त्रिवेनी गाउँपालिक र फुङ्लिङ नगरपालिकामा पहिचान भएको १२८ मेगावाटको तमोर–मेवा जलविद्युत् आयोजनाको विद्युत् खरिद सम्झौता (पिपिए) सम्पन्न भएको छ । स्पार्क हाइड्रोइलेक्ट्रिक कम्पनी लिमिटेड र नेपाल विद्युत् प्राधिकरणबीच विद्युत् किन्ने सम्झौता भएको हो ।
प्राधिकरणले आ...}