काठमाडौँ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा ६० मेगावाटको माथिल्लो तमोर 'ए' जलविद्युत् आयोजना निर्माण हुने भएको छ । यसका लागि प्रवर्द्धक कम्पनी युनियन हाइड्रोपावर लिमिटेडले उत्पादन अनुमतिपत्रको माग गर्दै विद्युत् विकास विभागमा आवेदन दिएको छ ।
नदी प्रवाहमा आधारित (आरओआर) ढाँचाको आयोजनाले...}