४१७ मेगावाटको नलगाड जलाशय बनाउन १ खर्ब २२ अर्ब लाग्ने, साढे ६ वर्षमा पूरा गर्ने लक्ष्य
काठमाडौं । नलगाड हाइड्रो पावर कम्पनी लिमिटेडले ४१७ मेगावाटको नलगाड जलाशय जलविद्युत आयोजना निर्माण गर्ने भएको छ । कर्णाली प्रदेशको जाजरकोट जिल्लामा पहिचान भएको आयोजना अघि बढाउन लागिएको हो । आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन (इआइए) प्रतिवेदन स्वीकृत अन्तिम चरणमा पुगेको कम्पनीले जनाएको छ । वन तथा वातावरण मन्त्रालयले प्रतिवेदनमा स्वीकृति दिनुअघि स...
२०८० साउन ११