डाउन पिलुवाको १०.३ मेगावाट विद्युत प्रणालीमा थपिँदै
काठमाडौं । संखुवासभाको पिलुवा खोलामा निर्माणाधीन १०.३ मेगावाटको डाउन पिलुवा खोला जलविद्युत आयोजनाले आगामी दुई महिनाभित्र उत्पादन परीक्षण सुरु गर्ने भएको छ । रिभर फल्स पावर कम्पनीले निर्माण गरी अन्तिम चरणमा पुर्याएको आयोजनाको विद्युत प्रणालीमा जोडिन लागेको हो । आयोजनाकाे काम सकिन लागेकाेले आगामी दुई महिनाभित्र परीक्षण सुरू गर्ने तयारी गरेकाे...
२०७९ असोज ३१