आयात निरन्तर, आफ्नै बिजुली खेर सरकारी निकाय गम्भीर नहुँदा निजी क्षेत्रको करोडौं क्षति
काठमाडौं : सोलु कोरिडरअन्तर्गतको प्रसारण लाइनमा स्थानीय वासिन्दाले दुई वर्षदेखि पाँचवटा टावर गाड्न नदिएका कारण निजी क्षेत्रको करोडौं रुपैयाँको क्षति हुन पुगेको छ । अर्बौ रुपैयाँको लगानीमा विद्युत् उत्पादन सुरु भए पनि यही प्रसारण लाइन निर्माण पूरा नहुँदा निजी क्षेत्रको लगानी डुब्न पुगेको हो । गत चैत १० गतेदेखि व्यापारिक उत्पाद...
२०७७ मङ्सिर १९