डेडिकेटेड र ट्रंक लाइनको महसुल विवाद : बक्यौता तिर्न किस्ताबन्दी सुविधा
काठमाडाैं । डेडिकेटेड र ट्रंक लाइनको विद्युत् महसुल बुझाउन बाँकी उद्योगीलाई नेपाल विद्युत् प्राधिकरणले किस्तामा तिर्ने सुविधा दिने भएको छ । माघ ११ मा बसेको प्राधिकरण सञ्चालक समिति बैठकले डेडिकेटेड र ट्रंकबापतको महसुल असुल्ने निर्णय गरेको थियो । सोही निर्णयका आधारमा साउनदेखि उद्योगीबाट किस्ताबन्दीमा महसुल असुल्ने निर्णय भएको प्राधिकरणका कार्यकारी नि...
२०७७ फाल्गुण १०