रसुवागढीको विद्युत : ‘उज्यालो नेपाल, उज्यालो अभियान’
उत्तरको छिमेकी चीनसँग जोडिएको हिमाली जिल्ला रसुवा । तिब्बतबाट बगेर आउने ठूला नदीले सिञ्चित जिल्ला जलस्रोतमा धनी छ । यही जिल्ला हुँदै बग्ने भोटेकोसी नदी निकै तल पुगेपछि त्रिशूली नदीका नामले चिनिन्छ । त्रिशूली नदी कोरिडोरको जलस्रोत उपयोग गरी २ हजार मेगावाटभन्दा बढी जलविद्युत उत्पादन गर्न सक्ने सम्भावना औंल्याइएको छ । भोट अर्थात् तिब्बत (चाइना) बाट...
२०७५ साउन ६