बिन्ध्याबासिनी हाइड्रो पावरको सेयर आवेदन खुल्ला, २५ गतेसम्म आवेदन दिन सकिने
काठमाडौं । बिन्ध्याबासिनी हाइड्रो पावर डेभलपमेन्ट कम्पनीको १० लाख कित्ता सेयर आवेदन खुल्ला भएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीयका लागि छुट्याएको साधारण सेयर आवेदन खुल्ला गरेकाे हाे । सय रुपैयाँमा अंकित १० करोड रुपैयाँ बराबरको १० लाख कित्ता साधारण सेयर निष्कासन गरिएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार ७ लाख कित्ता सेयर आयोजन...
२०७९ बैशाख ११