विद्युत अपडेट

  • प्राधिकरण : ९४७१ मे.वा.घन्टा
  • सहायक कम्पनी : १२९३६ मे.वा.घन्टा
  • निजी क्षेत्र : ३२४९० मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : १६०३३ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ५४८९६ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २३६१ मे.वा.
२०८१ साउन १२, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

 काठमाडौँ । ताप्लेजुङ जिल्लाको मेवा खोलामा निर्माणधीन ५० मेगावाट क्षमता रहेको युनाइटेड मेवा खोला हाइड्रोपावरको करिब ७५ प्रतिशत काम सम्पन्न भएको छ । आयाेजना मेरिन गाउँपालिका वडा–३, ४ र ५ मा निर्माणाधीन छ ।

आयोजनाको सिभिलको काम सम्पन्न भएको र मेरिङदेन गाउँपालिका–५ को थुकिमा पुछारबाट सुरु भएको सुरूङमार्ग ४ हजार ८०० मिटरमध्ये ५२२ मिटर बाँकी रहेको आयोजनाले जानकारी दिएको छ । आयोजनाको पावरहाउससम्म आउने पाइप पनि बिच्छयाउँने कार्य हुँदै छ । करिब ९ अर्ब लागतको आयोजना निर्धारित समयमै सम्पन्न गर्ने गरी धमाधम काम भईरहेको समेत आयोजनाले जानकारी दिएको छ ।

आयोजनाको सुरूवात २०७८ भदौबाट भएको हो र कम्पनीले उक्त आयोजना २०८१ असोजभित्र सम्पन्न गर्ने लक्ष्य राखेको छ । आयोजनाबाट हिउँदमा ९७‍.४२४ मेगावाट घन्टा र बर्खामा २०५.५८७ गिगावाट गरी वार्षिक ३०३.०११ मेगावाट घन्टा विद्युत् उत्पादन हुने समेत आयोजनाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३