काठमाडौं । मेवा डेपलपर्सले लिमिटेडले ७३.५ मेगावाटको विद्युत प्रवाह हुने १०.७ किलोमिटर लामो प्रसारण लाइन निर्माण गर्ने भएको छ । कम्पनीले आयोजनाको विद्युत प्रवाह गर्न १३२ केभी प्रसारण लाइन निर्माण गर्न लागेको हो ।
प्रदेश नं. १ अन्र्तगत ताप्लेजुङ जिल्लाको मिक्वाखोला गाउँपालिकामा निर्...}
काठमाडौं । ५० मेगावाटको मेवा खोला जलविद्युत आयोजनाको निर्माण सुरु भएको छ । युनाइटेड मेवा खोला हाइड्रो पावर कम्पनीले ताप्लेजुङको मेवा खोलामा आयोजनाको संरचना निर्माण गर्न सुरु गरेको हो ।
अहिले सिभिलतर्फ मुख्य सुरुङको निर्माण सुरु गरिएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार नेपालकै साउथ एसियन इन्फ्रा...}