विद्युत अपडेट

  • प्राधिकरण : ९२६२ मे.वा.घन्टा
  • सहायक कम्पनी : १०३९६ मे.वा.घन्टा
  • निजी क्षेत्र : ३२०२० मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : १५८०८ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ५१६७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २४९८ मे.वा.
२०८२ मङ्सिर १९, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले एकै पटक १८८ कर्मचारीको सरुवा/बढुवा तथा पदस्थापन गरेको छ । प्राधिकरणले भदौ २० र २२ गतेको निर्णयअनुसार देशभरका प्रादेशिक र डिभिजन कार्यालय तथा वितरण केन्द्रका प्रमुखहरूको सरुवा/बढुवा तथा पदस्थापन गरेको हो । 

यस मध्ये सरुवा तथा पदस्थापन गरिएकाहरूमा उपप्रबन्धक (९ तह) का २२ जना, सहायक प्रबन्धक (८ तह) का ३५ जना र इन्जिनियर (७ तह) का ६३ जना रहेका छन् । 

त्यस्तै, ७ तहबाट ८औँ तहमा बढुवा गरी ६८ जना इलेक्ट्रिकल इन्जिनियरहरूको पदस्थापन गरिएको छ ।

को कहाँ सरुवा ? को भए बढुवा ?

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३