विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ६, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । सुपर खुदी हाइड्रो पावर प्रालिले लमजुङमा निर्माणाधीन आयोजनामा खटाउने गरी कर्मचारी माग गरेको छ । कम्पनीले जिल्लाको मर्स्याङ्दी गाउँपालिकामा निर्माणाधीन २६ मेगावाटको आयोजनामा खटाउन कर्मचारी माग गरेको हो ।

आयोजनाका लागि एक जना स्थानीय इन्जिनियर, ४ जना सिभिल इन्जिनियर, २ जना सर्वेक्षक र २ जना भुगर्भविदका लागि आवेदन माग गरेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार स्थानीय इन्जिनियरका लागि सिभिल/हाइड्रो पावर इन्जिनियरीमा स्नाकोत्तर गरी ५ वर्ष अनुभव भएको वा सिभिल इन्जिनियरीङ स्नातक गरी जलविद्युत क्षेत्रमा ८ वर्षको अनुभव भएको हुनुपर्नेछ ।

यस्तै, सिभिल इन्जिनियरका लागि सिभिल इन्जिनियरमा स्नातक तह उतिर्ण गरी ३ वर्षको अनुभव, सर्वेक्षकका लागि सर्वे इन्जिनियरीङमा स्नातक उतिर्ण गरी ३ वर्षको अनुभव वा डिम्लोमा गरी ५ वर्षको अनुभव भएको हुनुपर्नेछ ।

भुगर्भविदका लागि भू–विज्ञानमा स्नाकोत्तर उतिर्ण गरी ३ वर्षको अनुभव वा भु–विज्ञानमा स्नातक गरी सुरुङ आयोजनामा ५ वर्षको अनुभव हुनुपर्ने कम्पनीले जनाएको छ ।

इच्छुकले जेठ २ गतेभित्र आवेदन दिनुपर्नेछ । आवेदकले आवेदन दिदा बायोडाटा, नेपाली नागरिकताकोे प्रमाणपत्र, शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि, पासपोर्ट साइजको फोटोसहित बुझाउनुपर्नेछ । आवेदमध्ये प्रमाणपत्र र सम्बन्धीत क्षेत्रमा बढी कार्यअनुभव भएकाले रोजगरीको अवसर पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit