विद्युत अपडेट

  • प्राधिकरण : ९०८१ मे.वा.घन्टा
  • सहायक कम्पनी : १७७२० मे.वा.घन्टा
  • निजी क्षेत्र : ४६१७० मे.वा.घन्टा
  • आयात : २५८ मे.वा.घन्टा
  • निर्यात : २०९१२ मे.वा.घन्टा
  • ट्रिपिङ : १०० मे.वा.घन्टा
  • ऊर्जा माग : ७३३३० मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : ३२६९ मे.वा.
२०८३ भदौ ९, मङ्गलबार
×
जलविद्युत् सोलार वायु बायोग्यास प्रसारण पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन इभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष

काठमाडाैँ । कस्मिक इलेक्ट्रिकल लिमिटेड कम्पनीमा कन्स्ट्रक्सन म्यानेजर पदका लागि रोजगारी खुलेको छ । कम्पनीले विद्युत् तथा सिभिल निर्माण परियोजना व्यवस्थापन र प्रभावकारी कार्यसम्पादनका लागि उक्त पदमा एक जना दक्ष तथा अनुभवी जनशक्ति माग गरेको हो ।

कम्पनीका अनुसार उक्त पदका लागि सम्बन्धित क्षेत्रमा ५ देखि १० वर्षसम्मको कार्यअनुभव भएका उम्मेदवारले आवेदन दिन सक्नेछन् । उम्मेदवारसँग इलेक्ट्रिकल वा सिभिल इन्जिनियरिङमा स्नातक तह वा सोसरहको शैक्षिक योग्यता हुनुपर्नेछ ।

यो रोजगारी पूर्णकालीन हुनेछ भने कार्यस्थल नेपालका विभिन्न परियोजना साइटहरूमा कम्पनीको आवश्यकताअनुसार तोकिनेछ । विद्युत् तथा सिभिल परियोजनाको उच्च गुणस्तरीय निर्माण र प्रभावकारी व्यवस्थापनमा रुचि तथा अनुभव भएका योग्य उम्मेदवारलाई कम्पनीले आवेदन दिन आह्वान गरेको छ ।

इच्छुक उम्मेदवारले कम्पनीको वेबसाइटमा रहेको ‘Jobs’ खण्डमार्फत ‘Construction Manager’ पदका लागि आवेदन दिन सक्ने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३