विद्युत अपडेट

  • प्राधिकरण : ७२१७ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३००२ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४७२८४ मे.वा.घन्टा
  • आयात : ६७ मे.वा.घन्टा
  • निर्यात : १७७०७ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ६७५७० मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २९९५ मे.वा.
२०८३ भदौ २६, शुक्रबार
×
जलविद्युत् सोलार वायु बायोग्यास प्रसारण पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन इभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष

काठमाडौँ गत भदौ १० गते भोटेकोशी त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट भएको क्षतिग्रस्त संरचनाको पुनर्निर्माणको लागि खर्ब ९० अर्ब ६२ करोड ३० लाख ४० हजार रुपैयाँ आवश्यक पर्ने अनुमान गरिएको

राष्ट्रिय योजना आयोग राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण सहितको संयुक्त प्राविधिक टोलीले तयार पारेको द्रुत क्षति तथा आवश्यकता आकलन (आरडीएनए) प्रतिवेदनले रसुवा नुवाकोटका १३ जलविद्युत आयोजना तथा २४ मेगावाट क्षमताका पाँचवटा सौर्य विद्युत आयोजनामा क्षति पुगेको देखाएको यी दुइ जिल्लामा कुल ७८३ मेगावाट क्षमताका जलविद्युत् आयोजनामा अधिक क्षति पुगेको प्रतिवेदनले जनाएको

प्रतिवेदन अनुसार बाढीबाट ऊर्जा सडक क्षेत्रमा सबैभन्दा ठूलो क्षति पुगेको आकलन गरिएको उल्लेखित लागत ऊर्जा तथा ग्रिड प्रणालीको पुनरुत्थान पुनर्निर्माणका लागि आवश्यक पर्ने बताइएको

बाढीबाट २१६ मेगावाटको माथिल्लो त्रिशूली, १११ मेगावाटको रसुवागढी, १२० मेगावाटको रसुवाभोटेकोशी, २० मेगावाटको लाङटाङ खोला, २२ मेगावाटको चिलिमे, मेगावाटको मैलुङ खोला, २४ मेगावाटको त्रिशूली जलविद्युत केन्द्र, १४. मेगावाटको देवीघाट जलविद्युत केन्द्र, ६० मेगावाटको माथिल्लो त्रिशूली३ए, ३७ मेगावाटको माथिल्लो त्रिशूली३बी १५. मेगावाटको मिडल त्रिशूली गंगालगायतका आयोजनामा क्षति पुगेको

यसैगरी, २५ मेगावाट क्षमताको नुवाकोट सौर्य विद्युत् आयोजनासहित अन्य सौर्य आयोजनासमेत बाढीबाट प्रभावित भएका छन्

बाढीले आयोजनाका विद्युत् उत्पादन संरचना, पहुँचमार्ग, प्रसारण तथा अन्य पूर्वाधारमा क्षति पु¥याएको प्रतिवेदनले औंल्याएको क्षतिग्रस्त संरचनाको पुनर्निर्माण तथा ऊर्जा प्रणालीलाई पूर्ववत् अवस्थामा फर्काउन ठूलो रकम आवश्यक पर्ने देखिएको हो

विनाशकारी बाढीपश्चातको पुनर्निर्माणका लागि सरकारले कुल खर्ब २३ अर्ब ३१ करोड ५२ लाख रुपैयाँ आवश्यक पर्ने अनुमान गरेको बाढीबाट प्रभावित रसुवा, नुवाकोट, धादिङ, गोरखा चितवन जिल्लाहरुमा हजार ५७० वटा निजी घरहरू क्षतिग्रस्त भएका छन्

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३