विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख १९, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । पावर ट्रान्समिसनले कम्पनीले लिमिटेडले १८ प्रतिशत लाभांश पारित गर्न साधारण सभा अह्वान गरेको छ । सञ्चालक समितिको मंसिर १५ गते बसेको बैठकले आफ्ना सेयरधनी सदस्यहरुलाई लाभांश पारित गर्न पुुस २२ गतेको लागि सभा बोलएको हो । 

कम्पनीका अनुसार आर्थिक वर्ष २०७८/७९ को चुक्ता पुजीबाट १८ प्रतिशत लाभांश प्रस्ताव पारित गर्नेछ । सभाबाट प्रस्ताव पारित हुने लगतै सेयरधनी सदस्यलाई लाभांश वितरण गर्नेछ ।

आर्थिक वर्ष २०७९/८० को लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक समेत निर्धारण गर्ने जनाइएको छ । सभामा वार्षिक प्रतिवेदन , वित्तीय विवरण नाफा/नोक्सान, हिसाब नगद प्रवाह लगायत विषयमा छलफल गरि पारित गर्नेछ । 

कम्पनीले आयोजना गरेको साधारण सभा पुस २२ गते अपरान्ह ४ बजे नेपाल विद्युत प्राधिकरणको सभा हलमा हुने कम्पनीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit