images
images
images

विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख १७, सोमबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । सोलुखुम्बुमा निर्माणधीन ८२ मेगावाटको तल्लो सोलु जलविद्युत आयोजनामा खटाउने गरी ४५ कर्मचारीको माग गरिएको छ । आयोजनास्थलका लागि आवश्यक रिक्त पदपुर्ति गर्न ठेकदार कम्पनी साउन एसियन इन्फ्रास्ट्रकचर प्रालिले कर्मचारीको माग गरेकाे हो । 

एकजना आयोजना प्रमुख, एकजना सहायक आयोजना प्रमुख, २ जना वरिष्ठ भूविज्ञान इन्जिनियर, २ जना वरिष्ठ सिभिल इन्जिनियर, ५ जना सिभिल इन्जिनियर, ५ जना सिभिल ओभरसिअर, १ क्वालिटी इन्जिनियर, २ जना मेकानिकल इन्जिनियर, एकजना इलेक्ट्रिक इन्जिनियर, ४ जना इलेक्ट्रिसियन, १ जना प्लान्ट म्यानेजर, १ जना हेल्थ/सेफ्टी म्यानेजर, ५ जना हेल्थ/सेफ्टी म्यानेजर, २ जना सुपरभाइजर र १२ जना स्टोर किपरको पदपुर्ति गर्न आवेदन खुलाएको कम्पनीले जनाएको छ । 

कम्पनीका अनुसार आयोजना प्रमुखको लागि इन्जिनियरिङमा स्नाकोत्तर तह उत्तिर्ण गरी कम्तीमा १० वर्ष र इन्जिनियरिङमा स्नातक तह उत्तीर्ण गरी कम्तीमा १५ वर्ष हाइड्रोपावर क्षेत्रमा काम गरेको अनुभव भएको हुनुपर्नेछ । सहायक इन्जिनियर प्रमुखको लागि स्नाकोत्तर तह उत्तीर्ण गरी कम्तीमा ५ वष इन्जिनियरमा स्नातक तह उत्तीर्ण गरी कम्तमिा ८ वर्ष सम्बन्धीत क्षेत्रमा काम गरेको अनुभव हुनुपर्नेछ ।

इच्छुक योग्य व्यत्तिले दुई हप्ता भित्र आवेदन दिइ सक्नुपर्नेछ । आवेदन दिदा बायोडाटा, नेपाली नागरिकताको प्रमाणपत्र, शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि, पासपोर्ट साइजको फोटोसहित बुझाउनुपर्नेछ । आवेदकमध्ये प्रमाणपत्र र सम्बन्धित क्षेत्रमा बढी कार्यनुभव भएकाले रोजगारीको अवसर पाउनेछन् । याे आयाेजनाकाे काम अन्तिम चरणमा पुगेकाे छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit