विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १३, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । विद्युत नियमन आयोगले २५५.२८१ मेगावाटको माथिल्लो तमोर जलविद्युत आयोजनाबाट उत्पादन हुने विद्युत खरिदबिक्री सम्झौता (पीपीए) दर निर्धारण गर्न सार्वजनिक सुनुवाई गर्ने भएको छ । आयाेगले तमोर सानीमा इनर्जी प्रा.लि.द्वारा प्रवद्र्धित आयोजनाको विद्युत खरिद सम्झौतामा सहमतिको लागि पेश भएको निवेदन माथि छलफल गर्न सार्वजनिक सुनुवाई गर्न लागेको हो । 

प्रदेश नम्बर–१ ताप्लेजुङ्ग जिल्लाको फक्ताङलुङ्ग गाउँपालिका र फुङ्गलिङ्ग नगरपालिकामा निर्माण हुने माथिल्लो तमोर जलविद्युत आयोजनाबाट उत्पादित विद्युतको खरिदबिक्री सम्झौता (पीपीए) गर्न सहमतिका लागि नेपाल विद्युत प्राधिकरणले आयोग समक्ष निवेदन पेश गरेको थियो । 

आयोगले ३० गते (बिहीबार) दिउँसो २ बजे सानो गौचारण स्थित विद्युत विकास विभागको सभाहलमा सरोकारवाला निकाय तथा व्यक्तिहरुलाई कार्यक्रममा सहभागी हुन आह्वान गरेको छ । 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit