विद्युत अपडेट

  • प्राधिकरण : ७२१७ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३००२ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४७२८४ मे.वा.घन्टा
  • आयात : ६७ मे.वा.घन्टा
  • निर्यात : १७७०७ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ६७५७० मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २९९५ मे.वा.
२०८३ भदौ ३०, मङ्गलबार
×
जलविद्युत् सोलार वायु बायोग्यास प्रसारण पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन इभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष

काठमाडौँ । स्नो रिभर्स लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट आफ्ना सेयरधनीलाई लाभांश वितरण गर्ने भएको छ । कम्पनीको सञ्चालक समितिको २०८३ भदौ ४ गते बसेको बैठकले हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र ०.५२६३ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) वितरण गर्ने निर्णय गरेको हो ।

उक्त लाभांश वितरणका लागि विद्युत् नियमन आयोगले कम्पनीलाई पूर्वस्वीकृति प्रदान गरिसकेको छ । स्वीकृतिअनुसार कम्पनीले कायम चुक्ता पुँजीको १० प्रतिशतका दरले बोनस सेयर जारी गर्न पाउनेछ । बोनस सेयर वितरणपछि कम्पनीको चुक्ता पुँजीमा समेत वृद्धि हुनेछ ।

कम्पनीले असोज २१ गते डाकेको पाँचौँ वार्षिक साधारणसभाबाट पारित भई तथा प्रचलित कानुनी प्रक्रिया पूरा गरेपछि प्रस्तावित लाभांश वितरण गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३