विद्युत अपडेट

  • प्राधिकरण : ८९५९ मे.वा.घन्टा
  • सहायक कम्पनी : १७१०८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४७५६३ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : २२१०२ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ७३६२९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : ३२४८ मे.वा.
२०८३ साउन १२, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । काठमाडौँ उपत्यकाका १० स्थानमा मंगलबार दिउँसो ५ घण्टा विद्युत् सेवा अवरुद्ध हुने भएको छ ।

कलंकीको मालपोत कार्यालय वरिपरिका क्षेत्र, तीनकुने पुलदेखि महादेव खोला पुलसम्मका क्षेत्र, बालकुमारी, इमाडोल, लुभू, लम्बफिडरबाट मालपोल कार्यालय वरिपरिका क्षेत्र, च्यासल पुलदेखि बालकुमारी पुल वरिपरीका क्षेत्र, जोरपाटीको मानटार चोक क्षेत्र, मातातीर्थ क्षेत्र, शंखमुल फिडर अन्तर्गतको दोभान पुल वपरिपरि र आलोकनगर क्षेत्रमा बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म विद्युत् अवरुद्ध हुने विद्युत् प्राधिकरणले जनाएको छ ।

सो क्षेत्रमा प्राधिकरणको विद्युत् वितरण लाइन भूमिगत गर्ने कार्यका लागि विद्युत् आपूर्ति बन्द गर्न लागिएको प्राधिकरणले सूचनामार्फत जानकारी गराएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३