images
images
images

विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १७, सोमबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । सर्वसाधारणले थ्रीस्टार हाइड्रो पावर लिमिटेडको ६ लाख कित्ता सेयर आवेदन दिने आज अन्तिम दिन हो । कम्पनीले सर्वसाधारणका लागि असार ५ गतेदेखि निष्कासन गरेको सेयर आवेदन अवधि आज साझ ५ बजेबाट सकिन लागेको हो । 

कम्पनीले पहिलो चरणमा प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा गएका नेपाली नागरिकका लागि सेयर निष्कासन तथा बाँडफाँड गरिसकेपछि दोस्रो चरणमा सर्वसाधारणका लागि निष्कासन गरेको थियाे ।

कम्पनीका अनुसार ५ प्रतिशत हुनआउने अर्थात ३६ हजार ९ सय ३८ कित्ता सेयर सामूहिक लगानी कोषका लागि र  २ प्रतिशत हुन आउने अर्थात १४ हजार ७ सय ७५ कित्ता सेयर कम्पनीका कर्मचारीका लागि बाँडफाँड गरी बाँकी रहेको ६ लाख १३ हजार १ सय ६२ कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरिएको छ ।

सर्वसाधारणले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्ता सम्म आवेदन दिन पाउनेछन् । कम्पनीको सेयर निष्कासन गरी बाँडफाँड गर्न हिमालयन क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक तोकिएको छ ।  कम्पनीले खोटाङको हलेसीमा ६.६ मेगावाटको साप्सु खोला जलविद्युत आयोजना सञ्चालनमा गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit