विद्युत अपडेट

  • प्राधिकरण : ७२१७ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३००२ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४७२८४ मे.वा.घन्टा
  • आयात : ६७ मे.वा.घन्टा
  • निर्यात : १७७०७ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ६७५७० मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २९९५ मे.वा.
२०८३ भदौ २९, सोमबार
×
जलविद्युत् सोलार वायु बायोग्यास प्रसारण पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन इभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष

काठमाडौं सामलिङ्ग पावर कम्पनी लिमिटेडले साउन २२ गतेदेखि साधारण सेयर निष्कासन गर्ने भएको कम्पनीले इलाममा निर्माणाधीन .५१ मेगावाटको माइबेनी खोला जलविद्युत आयोजना प्रभावित क्षेत्रका वासिन्दाहरुका लागि छुट्याएको सेयर निष्कासन गर्न लागिएको हो

सय रुपैयाँमा अंकित करोड रुपैयाँ बराबरको लाख कित्ता सेयर निष्कासन गर्न लागिएको कम्पनीले जनाएको कम्पनीका अनुसार निष्कासन हुने सेयरमध्ये ६० प्रतिशत अर्थात लाख कित्ता आयोजना प्रभावित क्षेत्र ईलाम जिल्लाभरीका बासिन्दाहरुका लागि बाँकी ४० प्रतिशत अर्थात लाख कित्ता आयोजना अति प्रभावित क्षेत्र ईलाम नगरपालिका वडा नम्बर १० तथा माईजोगमाई गाँउपालिका वडा नम्बर का बासिन्दाहरुका लागि छुट्याइएको

स्थानीयले छिटोमा भदौ गतेसम्म ढिलोमा भदौ २० गतेसम्म आवेदन दिन सक्नेछन् लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा २० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्

आवेदकले नेपाल एसबिआई, एनएमबि, सिद्धार्थ, सिभिल लक्ष्मी बैंकका ईलाम शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् कम्पनीको सेयर निष्कासन तथा बाँडफाँड गर्न नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडलाई बिक्री प्रबन्धक तोकिएको कम्पनीले निर्माण गरिरहेको आयोजनाको काम अन्तिम चरणमा पुगेको

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३