विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१०९ मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख ११, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । सुपरमाई हाइड्रो पावर कम्पनी लिमिटेडले आफ्नो सेयरधनी सदस्यलाई चुक्ता पुँजीको ३० प्रतिशत नगद लाभांस दिने भएको छ । कम्पनीको गत साउन ६ गते बसेको सञ्चालक समितीको बैठकले नगद लाभांस दिने प्रस्ताव गरेको हो ।

आर्थिक वर्ष २०७८/७९ को संचित मुनाफाबाट आफ्नो सेयरधनी सदस्यलाई ३० प्रतिशत अर्थात १२ करोड रुपैयाँ नगद लाभांस दिने प्रस्ताव गरेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार परियोजनाले यसअघि पनि क्रमसः आव २०७६/७७ र २०७७/७८ मा ४ करोड ५८ लाख र ४ करोड ६३ लाख मुनाफा आर्जन गरी ७.१५ प्रतिशत र ११.५ प्रतिशत लाभांस वितरण गरेको थियो । 

कम्पनीले प्रस्ताव गरेको लाभांस आगामी ३१ गते हुने कम्पनीको साधारणसभाले प्रस्ताव स्वीकृत गरेपछि वितरण गरिनेछ । साधारणसभाले आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन, वित्तिय विवरण, नाफा/नोक्सान हिसाब नगद प्रवाहा विवरण छलफल गरी पारित गर्नेछ । साथै, २०७९/८० का लागि लेखा परिक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्नेछ ।

कम्पनीले इलामको माइ खोलामा निर्माण सम्पन्न ७.८ मेगावाटको सुपर माई जलविद्युत आयोजनाले विद्युत उत्पादन गरिरहेको छ । उत्पादीत विद्युत १३२ केभी प्रसारण लाइनबाट गोदक सबस्टेसनमा जोडिएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit