images
images
images

विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १७, सोमबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । सोलुखुम्बुको नेचासल्यान गाउँपालिकामा २ दिनका लागि विदयुत सेवा बन्द भएकाे छ । नेपाल विदयुत प्राधिकरण साेलुखुम्बु वितरण केन्द्रले रुखका हाँगाबिँगा काट्नका लागि भन्दै सेवा बन्द गरेकाे हाे ।

पालिकाकाे वडा नम्बर ३, ४ र ५ क्षेत्रको विद्युत सेवा आज (बिहीबार) बिहान १० बजेदेखि सेवा बन्द गरेर रूखका हाँगा काट्ने काम भइरहेकाे केन्द्रले जनाएकाे छ । केन्द्रका अनुसार विद्युतीय संरचना वरपर रुखका हाँगाबिँगा काट्ने हुँदा नेचासल्यान गाउँपालिकामा सेवा अवरुद्ध गरिएको हो । 

सेवा भोली (१७ गते) पनि बन्द हुनेछ । केन्द्रका अनुसार सेवा दैनिक साँझ ५ बजेबाट सूचारू हुनेछ । विद्युतीय सेवा दिनमा ७ घण्टा बन्द हुने हुँदा दैनिकी प्रभािवत हुनेछ । तोकिएको समय अगावै काम सम्पन्न भए निर्धारित समय अगावै सेवा सुरु गरिने पनि केन्द्रले जनाकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit