विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १४, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । बरुण हाइड्रो पावर कम्पनी लिमिटेडले साढे ३ लाख कित्ता हकप्रद  सेयर सोमबार (कात्तिक १४ गते) देखि लिलामीमार्फत बिक्री गर्ने भएको छ । कम्पनीले सर्वसाधारणका लागि बिक्री खुल्ला गरेका सेयरमध्ये अवितरित ३ लाख ५५ हजार ६० कित्ता सेयर बिक्रीमा राख्ने भएको हो ।

लिलामीमा राखिने सेयरको न्यूनतम मूल्य प्रतिकित्ता सय रुपैयाँ तोकिएको छ । आवेदकले बोलपत्र पेस गर्दा न्यूनतम सय रुपैयाँ वा सो भन्दा बढी बोलकबोल गर्नुपर्नेछ । लगानीकर्ताले न्यूनतम १ सय कित्तादेखि अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन पाउनेछन् ।

आवेदकले कात्तिक २१ गतेसम्म बोलपत्र पेश गरिसक्नुपर्नेछ । कम्पनीको सेयर निष्कासन गरी बाँडफाँड गर्न आरविवि मर्चेन्ट बैंकिङ लिमिटेडलाई बिक्र प्रबन्धक तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit