विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २०, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । विश्व जलवायु सम्मेलन कोप–२८ आजबाट सुरु भएको छ । युनाइटेड अरब इमिरेन्ट्स (युएई) को दुबईमा नेपाली समयअनुसार दिउँसो १ बजेदेखि औपचारिक रुपमा उद्घाटन हुँदै छ ।

जलवायु परिवर्तन सम्बन्धि संयुक्त राष्ट्र संघीय संरचना महासन्धिका पक्ष राष्ट्रहरू (कन्फ्रेन्स अफ द पार्टिज)को सम्मेलनलाई कोप सम्मेलनको रूपमा लिने गरिएको छ ।  

सम्मेलनमा नेपालका तर्फबाट प्रधानमन्त्री प्रचण्ड, ऊर्जा तथा जलस्रोत मन्त्री शक्तिबहादुर बस्नेत, वन तथा वातावरण मन्त्री विरेन्द्रप्रसाद महतो साथै उच्च पदस्थ अधिकारी समेत सहभागी भएका छन् । 

प्रधानमन्त्री प्रचण्डले शुक्रबार उच्च स्तरीय भेटघाटका साथै शनिबार उच्चस्तरीय सत्रमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।  कोप २८ मंसिर १४ देखि २६ गते (नोभेम्बर ३० देखि डिसेम्बर १२) सम्म दुबईमा हुन लागेको हो । 

कोपका पक्ष राष्ट्रको संख्या ११८ वटा भए पनि कार्बन उत्सर्जन ज्यादा गर्ने कतिपय राष्ट्र यो सम्मेलनमा सहभागी हुन हिच्किचाइरहेका छन् ।

याे पनि पढ्नुहाेस्

दुबई कोप–२८ : जलवायु वित्तमा नेपालले पहुँच पाउला ?  

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit