सरकारले विद्युत् उत्पादनको जडित क्षमता १० वर्षमा ३० हजार मेगावाट पुर्याउने लक्ष्य निर्धारण गरेको छ । यो लक्ष्य पूरा गर्नु नेपाल विद्युत् प्राधिकरणको पहिलो दायित्व हो भने निजी क्षेत्रसमेत उत्तिकै जिम्मेवार बन्नुपर्ने अवस्था छ । हामी निजी क्षेत्र यो लक्ष्य हासिल गर्न सकिन्छ भन्ने विश्वाससाथ अनवरत...}