हिन्दूहरूको महान पर्व दशैँ एक धार्मिकमात्र नभई सांस्कृतिक एकताको चाड पनि हो । पर्व मनाउने परम्पराले निरन्तरता पाएको छ तर यसका सांस्कृतिक एवम् मौलिक विशेषताहरू धुमिल हुँदै गएका छन् । परिवर्तित समय र परिवेशअनुसार यसको रङ फेरिँदै जानु स्वभाविक पनि हो । तथापि, बाल्यकाल तथा यौवनकालका स्मृतिहरूले दशैँलाई...}