काठमाडौँ । नेपाल सरकार र नेपाल विद्युत् प्राधिकरणको संयुक्त लगानीमा प्रवर्द्धन गरिएको ढल्केबर–बालगंगा १३२ केभी प्रसारण लाइनको निर्माण कार्य सम्पन्न भएको छ । यस लाइनलाई राष्ट्रिय प्रसारण प्रणालीमा समाहित गरी सञ्चालनमा ल्याउने तयारी भइरहेको ढल्केबर–बालगंगा १३२ केभी प्रसारण लाइन आयोजनाले जन...}