आधुनिक ऊर्जाको अभावमा मानिसले मानवोचित जीवनयापन गर्न असम्भव प्रायः छ । ऊर्जा मूल्य परिवारको आयस्रोतले धान्न र बेहोर्न नसक्ने अवस्था आउनु ऊर्जा गरिबीको मुख्य सूचक हो । ऊर्जा गरिबीले मानिसको जीवनमा चौतर्फी नकारात्मक प्रभाव पार्छ । यो भन्नाले आधुनकि ऊर्जामा पहुँच हुँदै नभएको वा पहुँच भएर पनि उपभोक्ताले...