काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले जेनजेड आन्दोलनका क्रममा जलाइएको आफ्नो घरको तस्बिर सामाजिक सञ्जालमा राखेर सरकार र राज्यसत्ताप्रति प्रश्न गरेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै भनेका छन्- मैले इमानदारीका साथ काम गर्दा यो नियति भोग्नुपर्&...}
काठमाडौँ । सरकारले एमसीए–नेपालले निर्माण गर्ने ४०० केभी विद्युत् प्रसारण लाइनको २३ मिटर दायाँ–बायाँ रुख रोप्न निषेध गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय मंगलबार सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले उक्त जानकारी दिएका हुन...}
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दिएको सुझाव सरकारले कार्यान्वयनमा लैजाँदा वैदेशिक सहायतामा सञ्चालित ठूला जलविद्युत् आयोजनाहरूको निर्माणमा प्रतिकूल प्रभाव परेको छ । जलविद्युत् विकासमा मनपरी ढङ्गले अख्तियारको प्रवेश हुँदा धेरै आयोजना यसरी मारमा परेका हुन् ।
संघ, प्रदेश र स्थायीय...}
काठमाडौं । बहुचर्चित पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) टुंग्याउन पुनः ३ महिना समय थप गरिएको छ । पञ्चेश्वर विकास प्राधिकरण अन्तर्गतको निर्णायक मण्डल (गभर्निङ बडी) को गत बिहीबार र शुक्रबार (असार २१ र २२ गते) पोखरामा सम्पन्न आठौं बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकपछ...}
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले अन्तर्राष्ट्रिय आणविक ऊर्जासम्बन्धी कार्यक्रमको (सिपिएफ) कन्ट्री प्रोग्राम फ्रेमवर्कमा हस्ताक्षर गरेका छन् । अष्ट्रियामा जारी उक्त कार्यक्रममा उनले २०२२ देखि २०२७ का लागि कन्ट्री प्रोगाम फ्रेमवर्क (सिपिएफ) मा हस्तारक्षर गरेका हुन...}
काठमाडौं । नेपालले अन्तर्राष्ट्रिय आणविक ऊर्जा विकास सम्बन्धी फ्रेमवर्कमा हस्ताक्षर गर्ने निर्णय गरेको छ । मंगलबार (भदौ २१ गते) बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो ।
सरकारले उक्त फ्रेमवर्कमा हस्ताक्षर गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीलाई स्वीकृति समेत दिएको छ । मन्त्रिपरिषद्को...}