काठमाडौँ । अप्पर तामाकोसी हाइड्रोपावर कम्पनीले निर्माण गरेको ४५६ माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको विद्युत् खरिद सम्झाैता (पिपिए) पुनरावलोकन हुने भएको छ । जिल्ला समन्वय समिति दोलखाले २ साताअघि काठमाडौँमा आयोजना गरेको ‘दोलखाका जलविद्युत् आयोजनाहरूबाट प्राप्त अवसर, स...}
काठमाडौँ । दोलखा र रामेछापको सिमा भएर बग्ने खिम्ती खोलामा निर्माणाधिन खिम्ती–२ जलविद्युत् आयोजनाको ठाडो सुरुङको ‘ब्रेक थ्रु’ भएको छ । पिपुल्स इनर्जी लिमिटेडले निर्माण गरिरहेको आयोजनाको १६२ मिटर लामो सुरुङ खन्ने काम सकिएको हो ।
कम्पनीका अध्यक्ष कृष्ण आाचार्यले स्वीच थिचेर मंगलबार...}
दाेलखा । दोलखाको तामाकोसी गाउँपालिकामा सञ्चालनमा रहेको ६० मेगावाटको खिम्ती–१ जलविद्युत आयोजनाका प्रभावित स्थानीयले सेयर माग गरेका छन् । गाउँपालिकाको वडा नम्बर ५ किर्नेमा रहेका दोलखा र रामेछापका जनप्रतिनिधिहरूको बैंठकले खिम्ती-१ को सेयर कानुन बमोजिम पाउँनु पर्ने माग गर्ने निर्णय गरेका हुन् ।...}