काठमाडौँ । नेपालको ऊर्जा तथा पूर्वाधार विकास प्रशासनका अनुभवी एवम् पाका नेतृत्वकर्ता नविनराज सिंह नेपाल सरकारको सचिवमा पदोन्नत भएका छन् । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई प्राविधिक सेवातर्फबाट सर्वोच्च प्रशासनिक पदमा बढुवा गर्ने निर्णय गरेको हो ।
सिंहको यो पदोन्नति एउटा नियमित प्रशासनिक सो...