काठमाडौँ । सल्यानको बागचौर नगरपालिकाका करिब १०० घरधुरीमा विद्युत् सेवाको पहुँच पुगेको छ । नेपाल विद्युत् प्राधिकरणको सल्यान वितरण केन्द्रले बिहीबारदेखि उक्त स्थानमा विद्युत् सेवा पुर्याएको हो ।
विद्युतीय सुरक्षा दिवसका अवसरमा नगरपालिका प्रमुख तथा वडा अध्यक्षको उपस्थितिमा विद्युत् सेवा...}
सल्यान । सल्यान जिल्लाको कुमाख र दार्मा गाउँपालिकाका दुर्गम बस्तीहरूमा विद्युतीकरणका लागि ट्रान्सफर्मर जडान भएपछि स्थानीय स्तरमा उत्साह छाएको छ । कुमाख गाउँपालिका वडा नं. ३ को ईखा र मर्म परिकाडामा २५ केभीएका दुई थान तथा दार्मा गाउँपालिका वडा नं. ४ को रतिखोलामा १५ केभीएको एक थान ट्रान्सफर्मर जडान गरी...}