काठमाडौँ । न्यादी हाइड्रोपावर लिमिटेडको १ करोड २७ लाख ९५ हजार कित्ता शेयरको लक–इन अवधि एक महिनापछि समाप्त हुने भएको छ । कम्पनीका अनुसार २०७८ साल कात्तिक ५ गते सर्वसाधारण शेयरको अन्तिम बाँडफाँट गरिएको थियो । उक्त मितिले शेयरको ३ वर्षको लक–इन अवधि समाप्त हुन लागेको हो ।
यस्तो शेयर...}
काठमाडौं । न्यादी हाइड्रो पावर लिमिटेडको १५औं वार्षिक साधारसणसभा सम्पन्न भएको छ । सोमबार (चैत ६ गते) काठमाडौंको बबरमहसस्थित कार्की ब्याक्वेटमा साभारणसभा सम्पन्न भएको हो ।
सभाले सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष (आव) २०७८/७९ को वित्तिय विवरणह...}
काठमाडौं । लमजुङको न्यादी खोलामा निर्माण भएको ३० मेगावाटको न्यादी जलविद्युत आयोजनाबाट आगामी मंगलबारदेखि व्यापारिक उत्पादन सुरु हुने भएको छ । परीक्षण उत्पादन सफल भएपछि आयोजनाबाट व्यापारिक उत्पादन सुरु हुन लागेको हो ।
परीक्षण उत्पादन अन्तिम चरणमा पुगेको आयोजनाबाट ३ दिनभित्र व्यापारिक उत्पादन सुरु ह...}
काठमाडौं । लमजुङको न्यादी खोलामा निर्माण भएको ३० मेगावाटको न्यादी जलविद्युत आयोजनाको आज (बैशाख ४ गते) बाट विद्युतको परीक्षण उत्पादन सुरु गरिएको छ । नेपाल विद्युत प्राधिकरणका प्राविधिकले परीक्षण सुरु गरेको हुँदा केही दिनभित्रै व्यापारिक उत्पादन हुनेछ ।
चिनियाँ लगानीमा निर्माण भएको ५० मेगावाटको माथ...}
काठमाडौं । न्यादी हाइड्रो पावर कम्पनीले विभिन्न पदमा कर्मचारी मागेको छ । कम्पनीले लम्जुङको रहेको ३० मेगावाटको न्यादी जलविद्युत आयोजनामा खटाउने गरी कर्मचारी माग गरेको हो ।
विद्युत केन्द्रका लागि इलेक्ट्रीकल इन्जिनियर, मेकानिकल इन्जिनियर, प्राविधिक अधिकृत, पावरप्लान्ट हेडक्वटर्स अपरेटर,ह...}
काठमाडौं । ३० मेगावाटको न्यादी जलविद्युत आयोजनाको उपकरणहरूकाे परीक्षण (ड्राइ टेष्ट) पूरा भएको छ । लमजुङमा बुटवल पावर कम्पनी ( बिपिसी) को सहायक न्यादी हाइड्रो पावर कम्पनीले निर्माण गरेकाे आयोजनाको ड्राइ टेष्ट सम्पन्न भएको हो ।
आयोजनाबाट विद्युत उत्पादन सुरु गर्नुअघि जडान भएका हाइड्रो तथा...}
काठमाडौं । न्यादी हाइड्रो पावर कम्पनीको सेयर बाँडफाँड भएको छ । कम्पनीको लमजुङमा निर्माणाधीन ३० मेगावाटको न्यादी जलविद्युत आयोजनाको सर्वसाधारणका लागि गत असोज १५ गतेदेखि १९ गतेसम्म निष्कासन गरेको सेयर बाँडफाँड भएको हो ।
कम्पनीको सेयरधनी बन्न आवेदन दिएका मध्ये २ लाख ९ हजार २५० मात्र गोलाप्रथाबाट १०...}
काठमाडौं । न्यादी हाइड्रोपावरको सेयर आवेदन दिने आज अन्तिम दिन हो । कम्पनीले गत १५ गतेदेखि खुल्ला गरेको सेयर आवेदन अवधि आज साँझ ५ बजेबाट सकिन लागेको हो ।
कम्पनीले लमजुङमा निर्माणाधीन ३० मेगावाटको न्यादी जलविद्युत आयोजनाको सर्वसाधारणका लागि छुट्याइएको २२ करोड ५० लाख रुपैयाँ मूल्यको सेयरको बिक्...}
काठमाडौं । न्यादी हाइड्रो पावर कम्पनीको सेयर आवेदन बिक्री खुल्ला भएको छ । कम्पनीले लमजुङमा निर्माणाधीन ३० मेगावाटको न्यादी जलविद्युत आयोजनाको सर्वसाधारणका लागि छुट्याएको साधारण सेयर बिक्री खुल्ला गरेको हो ।
पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीयबासीका लागि सेयर निष्कासन गरी बाँडफाँड सम्पन्...}
काठमाडौं । बुटवल पावर कम्पनी (बिपिसी) को सहायक न्यादी हाइड्रोपावर कम्पनीको सेयर आवेदन दिने आज अन्तिम दिन हो । गत भदौ १ गतेदेखि खुल्ला गरेको सेयर आवेदन अवधि आज साँझ ५ बजेबाट सकिन लागेको हो ।
कम्पनीले लमजुङमा निर्माणाधीन ३० मेगावाटको न्यादी खोला जलविद्युत आयोजनाको स्थानीयका लागि छुट्याएको सय रुपैया...}