काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले बढ्दो विद्युत् मागलाई मध्यनजर गर्दै २ वटा सबस्टेसनको स्तरोन्नति गरेको छ । प्राधिकरणले कैलालीस्थित पहलमानपुर ३३/११ केभी र कञ्चनपुरस्थित महेन्द्रनगर १३२ केभी सबस्टेसनको स्तरोन्नति गरेको हाे ।
प्राधिकरणका अनुसार पहलमानपुरमा थप १६.६ एमभिए क्षमताको पावर ट्रान्सफर्...