काठमाडौँ । अन्तर्राष्ट्रिय स्वच्छ ऊर्जा दिवस २०८२ को अवसरमा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र (एइपिसी) ले ‘स्वच्छ ऊर्जाको कार्यान्वयनबाट नेपालको हरित अर्थतन्त्र विकास’ विषयक राष्ट्रिय सम्मेलन आयोजना सम्पन्न गरेको छ । नवीकरणीय ऊर्जा, ऊर्जा दक्षता, कार्बन बजार र लगानी संयन्त्रमार्फत नेपालक...}
काठमाडौँ । अन्तर्राष्ट्रिय स्वच्छ ऊर्जा दिवस २०८२ को अवसरमा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र (एइपिसी) ले माघ १३ गते “स्वच्छ ऊर्जाको कार्यान्वयनबाट नेपालको हरित अर्थतन्त्र विकास” विषयक राष्ट्रिय सम्मेलन आयोजना गर्न लागेको छ । एइपिसीले आज (माघ १२ गते) ताहाचलस्थित आफ्नै कार्यालयमा पत्रकारस...}
काठमाडौँ । विद्युत् विकास विभागले हालसम्म ९ हजार ७८७ मेगावाटका २२० वटा नवीकरणीय ऊर्जा आयोजनाको सर्वेक्षण अनुमतिपत्र जारी गरेको छ । यस्तो अनुमतिपत्र लिने आयोजनाहरू जलविद्युत्, सौर्य ऊर्जा, वायु ऊर्जा, र सह–उत्पादन क्षेत्रका रहेका छन् ।
विभागको तथ्याङ्क अनुसार कुल ८.८५ मेगावाटका १ मेगावाटभन्द...}
नेपाली शब्दकोशअनुसार अनुगमन भन्नाले कुनै चिजको पछि लाग्ने, कसैका पछि–पछि लाग्ने वा कुनै मतका मार्गमा हिँड्ने, कुनै पद्धतिको अनुसरण गर्ने, कसैका नजिकमा जाने वा कसैको सहयोगी हुने काम, अनुगम भन्ने अथ्र्याइएको छ । त्यस्तै, शब्दकोशमा मूल्याङ्कनको परिभाषा यस्तो छ: (१) कुनै रचना, वस्तु वा मालसामानको...}
काठमाडौँ । नेपाल सरकारको गठन आदेशअनुसार स्थापित ‘वैकल्पिक ऊर्जा विकास समिति’मा ३ सदस्य मनोनयन गरिएको छ । असार ९ गतेको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रीस्तरीय निर्णयले उक्त मनोनयन गरेको हो ।
मनोनित हुनेमा सन्तोष कोइराला, डा. माधवबहादुर कार्की र मानबहादुर शाही रहेका छन् । यसअघि मनो...}
परिचय
नेपालमा साधारणतः ऊर्जा भन्नाले दाउरा तथा गुइँठाको आगो, जलविद्युत्, एलपिजी ग्यास र तेललाई बुझिन्छ । तिनलाई अधिकांश खाना पकाउन र बत्ती बाल्न अनि यातायात र कलकारखाना सञ्चालनमा प्रयोग गरिन्छ । दाउरा तथा गुइँठा बालेर खाना पकाइन्छ । अँध्यारोलाई उज्यालो पारिन्छ, मटितेलले टुकी र बिजुलीले बल्ब बालेर...}
काठमाडौँ । ‘नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता विधेयक, २०८१’ संसदमा पेस गरिएको छ । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले शुक्रबार बसेको प्रतिनिधि सभाको बैठकमा ‘नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता विधेयक २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव पेस गरेका हुन् । विधेयक पेश भएपछ...}
हलेसी । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाकाले ऊर्जामा बसैको पहुँच बढाउन पहिलो पटक ‘नगर ऊर्जा योजना (एमइपी)’ तयार गरेको छ । उक्त योजनाले आगामी ५ वर्षभित्र नगरपालिकालाई ऊर्जामा पहुँच विस्तारका विभिन्न उपाय अपनाउन दिशा निर्देश गर्ने र बढ्दो ऊर्जाको मागलाई दिगो रूपमा सम्बोधन गर्न सकिने उद्देश्...}
नेपालको विद्युत् उत्पादनको जडित क्षमता हाल ३ हजार ५ सय पुगिसकेको नेपाल विद्युत् प्राधिकरणको पछिल्लो तथ्याङ्कले देखाएको छ । यस मध्ये करिब सबैजसाे हिस्सा नवीकरणीय (जल, सौर्य र वायु) स्रोतबाट प्राप्त हुने ऊर्जाको छ । यद्यपि, हिउँद याममा नदीहरूमा पानीको बहाव घट्दा नदी प्रवाहमा आधारित (आरओआर) जलविद...}
नेपालको संविधान धारा ५१ को खण्ड (छ) को उपखण्ड (३) मा 'नवीकरणीय ऊर्जाको उत्पादन तथा विकास गर्दै नागरिकका आधारभूत आवश्यकता परिपूर्तिका लागि सुपथ र सुलभ रूपमा भरपर्दो ऊर्जाको आपूर्ति सुनिश्चित गर्ने तथा ऊर्जाको समुचित प्रयोग गर्ने’ व्यवस्था रहेको छ । त्यसैगरी, संविधानको धारा ३० को उ...}