जलवायु परिवर्तन विश्वकै लागि चुनौती बन्दै गइरहेको छ । बढ्दो तापक्रम र चरम मौसमी परिघटनाले सबै प्राणीलाई असर गरिरहेको छ । विश्वका २०० बढी राष्ट्रका आठ अर्ब भन्दा बढी जनसङ्ख्या जोखियुक्त जीवनमा प्रवेश गरिसकेको छ ।
नेपालजस्ता हिमाली तथा विकासशील राष्ट्रमा जलवायु परिवर्तनको असर गम्भीररूपमा परेको देखि...}