काठमाडौँ । सिंकोस हाइड्रोपावर प्रालिले म्याग्दीमा प्रवर्द्धन गर्न लागेको ३.४५ मेगावाटको सिंकोस आंशिक-जलाशय जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन पूरा भएको छ । आयोजनामा साङ्ग्रिला विकास बैंक र महालक्ष्मी विकास बैंकले सहवित्तीयकरणमा ऋण लगानी गर्ने गरी वित्तीय व्यवस्थापन पूरा गरिएको हो ।
आयोजन...}