१. पृष्ठभूमि
सबस्टेसन विद्युत् प्रसारण तथा वितरण प्रणालीको एक महत्त्वपूर्ण हिस्सा हो, जसले एक रणनीतिक केन्द्रको रूपमा काम गर्दछ । सबस्टेसनमा विभिन्न उपकरण Control तथा Relay प्यानलहरू योजनाबद्ध रूपमा स्थापना गरिएका हुन्छन् । नियन्त्रण कक्षको भित्री वा बाहिरी भागमा राखिएका यी उपकरणले विद्युत्...}